gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रमुखमा माओवादीका ज्ञवाली र उपप्रमुखमा एमालेके गौतम बिजयी

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा माओबादीकी मिनादेवी ज्ञवाली बिजयी भकेआ छन् ।

गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका ज्ञवालीले ५ हजार १८७ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमाल कुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेका थिए । ज्ञवालीले श्रेष्ठले भन्दा १ हजार २७७ बढी मत प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मिनादेवी गौतमले ५ हजार ४५१ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दुर्गा ज्ञवालीले जम्मा ४ हजार ६४६ मत प्राप्त गरेका छन् । गौतमले ज्ञवालीले भन्दा ८०५ मत धैेरै प्राप्त गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D