gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीको रिडी खोलामा फेला परेको शवको पहिचाहन

अनिल खत्री
७ असार, गुल्मी । गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचाहन भएको छ । मृतक युवा पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षिय राजु कुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

असार ४ गते घरबाट माछा मार्न भनि हिडेका युवा रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को रिडी खोलामा बेवारिसे अबस्थामा मृत फेला परेका थिए । हातमा माछा मार्ने जालको रसिसँग फेला परेका युवाको शव पहिचाहनसँगै परिवार जनलाई बुझाइएको प्रहरी निरिक्षक पुनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D