gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मीको छापहिले माविमा २ घण्टा रोकिएको मतदान पुनः सुरु

जनार्दन घिमिरे
गुल्मी, मंसिर ०४ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा केही बेर रोकिएको मतदान पुन: सुरु भएको छ ।

गाउँपालिका ५ छापहिले मतदान केन्द्रमा क मा संघको प्रत्यक्ष तर्फको मतपत्र नदिएर प्रदेशको दुई वटा दिएका कारण केही बेर रोकिएको मतदान कार्य पुनः सुरु भएको हो । सहायक मतदान अधिकृत मोहलाल पौड्यालको कार्य हेरफेर र खसेको ५४ वटा मत फेरि खसाल्ने निर्णयका साथ पुनः मतदान सुरु भएको हो ।

५४ वटा खसेका मत पुनः खसाल्ने मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो । सहायक मतदान अधिकृतको जिम्मेवारी रवि थापाले पाउनुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D