gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका १०१ बर्षिय शिक्षासेवी तथा ज्योतिष न्यौपानेलाई कांग्रेस नेता भण्डारीको सम्मान

गुल्मी, असौज २७ । पुर्व सभाषद तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले गुल्मीका समाजसेवी हिमालाल न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गुल्मी जिल्ला छत्रकोट निवासी समाजसेवी तथा समाज सुधारक १०१ बर्षिय हिमलाल न्यौपानेलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण भुमीका निभाएकोमा नेता भण्डारीले सम्मान गरेका हुन् । ज्योतिष शास्त्रमा समेत अब्बल मानिने न्यौपानेलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेका नेता भण्डारीले जनाएका छन् ।

गुल्मी दिगामका प्रख्यात ज्योतिष तथा सिमलपाने बुबाको रुपमा प्रख्यातको बि. सं. १९७९ सालमा बुवा थानेश्वर न्यौपाने र आमा उत्तमा न्यौपानेको कोखबाट जन्मभएको थियो ।

पन्चायतकालमा प्रधान पंचको पदमा रहेर समेत कार्यभार सम्हालेका न्यौपानेले विभिन्न सामाजिक संघ संस्था तथा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । पूर्व उपप्रधान मन्त्री बामदेब गौतमका सहपाठी समेत रहेका न्यौपानेले अहिले पनि चिना बनाउने, चिना लेख्ने काम सहित बिभिन्न सामाजिक कार्यहरुमा व्यस्त रहने गर्दछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D