gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

तिलाचन पाण्डे
तम्घास, कात्तिक १९ । गुल्मी स्थायी घर भई हाल दाङमा बस्दै आउनुभएका एक जना संक्रमित वृद्धको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं ७ हटिया स्थायी घर भई हाल दाङमा छोरासंग बसोवास गर्दै आउनुभएका ८५ वर्षीय वृद्धको बुधबार बिहान करिब ८ बजे उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिनुभयो । उहाँमा ५ दिन अगाडि संक्रमण पुष्टि भएको थियो । योसंगै जिल्लामा कोरोना संक्रमणका कारण ९ जनाको ज्यान गइसकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D