gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका कर्मचारी चढेको जिप दुर्घटना: २ जनाको मृत्यु, थप बिवरण आउन बाँकी

यो पनि पढ्नुस्: गुल्मीमा नयाँ बर्षकै दिन टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

यो पनि पढ्नुस्: जिप दुर्घटनामा मृत्‍यु हुनेको संख्या ५ पुग्यो, अन्य ४ जनाको अवस्था गम्भिर (अप्डेट नामावली सहित)

यो पनि पढ्नुस्: (जिप दुर्घटना अपडेट) मृत्‍यु हुनेको संख्या चार पुग्यो, १० घाइते

यो पनि पढ्नुस्: जिप दुर्घटना अपडेट मृतक चारै जनाको सनाखत (नामावली सहित)

गुल्मी, बैशाख १ । जिल्ला प्रशासन कार्यलय गुल्मीका कर्मचारी चढेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी २ जनाको ज्यान जानुका साथै केही घाइते भएका छन् ।

जिप्रका गुल्मीका कर्मचारीहरु लु १ च १६५५ नम्वरको जिपमा चढेर भएको छ । प्यूठानको प्रख्यात तीर्थस्थल स्वर्गद्वारी भ्रमणका लागि जाँदै थिए ।
बुधबार बिहान मन्दिर नजिकैको रुमाले भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार २ जनाको घटनास्थलमै ज्यान गएको छ । जिपमा १५ जना सवार थिए ।

घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना परिचालन गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

केही कर्मचारीहरु आफ्ना बच्चा सहित स्वर्गद्वारी घुम्न गएको खबर आफूले बिहान मात्र पाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी गराइन् । दुर्घटना सम्बन्धी थप बिवरण आउन बाँकी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D