गणतन्त्र दिवस गुल्मीमा पनि मनाइयो

सन्तोष महतारा
गुल्मी, जेठ १५ । आज देशभर १२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइर्दै छ । जस अन्तर्गत गुल्मीमा पनि गणतन्त्र दिवस मनाइएको छ ।

गणतन्त्र दिवस जिल्ला समारोह समिति गूल्मीको आयोजना एक कार्यक्रम गरी दिवस मनाइएकोे छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले देशमा गणतन्त्र ल्याउन सबैको बराबर भुमिका रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासान काया्र्रलय गुल्मीमा प्रमुख यदुनाथ पौडेलले गणतन्त्र ल्याएर देशमा ठूलो परिर्वतन भएकाले यो दिवस प्राथामिकताका साथराखेर मनाउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्व समिति पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका पदाधिकारी राजनितिक दलका प्रमुद तथा प्रतिनिधिहरु, समाजसेवी बुद्धिजिविहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ