gulminews logo
बिहीबार, २०८१ बैशाख १३

खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते

हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज। गुल्मीमा खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा २ पिपलधाराका २५ बर्षिय निरञ्जन महत गम्भिर घाइते भएका हुन् । उनलाई धुर्कोट गाउँपालिका नम्बर ३ हाडहाडेका ३२ बर्षिय गोकर्ण खत्री र भाई २४ बर्षिय पदम खत्रीले खुकुरी प्रहार गरेका थिए ।

बुधबार मदाने गाउँपालिका ६ पुर्कोटदहको जनप्रिय युवा क्लवद्धारा आयोजित कार्यक्रमबाट फर्कने क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पकंज तिवारीले जानकारी दिए । ढाडमा चोट लागेका घाइते महतलाई थप उपचारको लागि पाल्पा रेफर गरिएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D