को को परे त गुल्मीमा समानुपातिकमा ?

प्रेम सुनार
गुल्मी, कार्तिक–१८ । गुल्मीमा एउटै पार्टी माओवादी केन्द्रबाट १६ जनाको समानुपातिकमा नामावली सिफारिस गरेर पठाईएको थियो । ठुलो दल एमाले र कांग्रेसबाट पनि त्यो भन्दा बढि संख्यामा सिफारिस भए पनि बन्द सुचिमा एक दमै कम नेता नेतृहरु परेका छन् ।
नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि मैना भण्डारी र रामकुमारी झाँक्री परेका छन् । त्यस्तै सोही पार्टीबाट प्रदेश सभामा वालसिंह काउछा र गणेश बिश्वकर्मा परेको सो पार्टीको सचिवालय जनाएको छ । नेपाली कांग्रेसबाट कांग्रेसबाट केन्द्रमा सुवर्ण ज्वारचन परेको र प्रदेशमा झविन्द्र बिश्वकर्मा परेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
नेकपा माओवादी केन्द्रबाट केन्द्रमा संयोजक विरबहादुर कार्की र प्रदेशमा गीता थापाको नाम परेको एक नम्वर प्रदेशका उमेदवार तथा माओवादी केन्द्रका नेता सुदर्शन वरालले बताए । त्यस्तै गुल्मी माओवादी केन्द्रकी केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले रुपन्देहीबाट परेको जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D