कोरोना संक्रमणबाट २१ बर्षिय गर्भवतीको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी १३ जेठ ः कोरोना संक्रमणबाट २१ बर्षिय गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ की २१ महिलाको मंगलबार साँझ पाल्पाको प्रभाव मेडिकलमा मृत्यु भएको स्वास्थ्य कार्यालय, गुल्मीका कोभिड फोकल प्रसन गोपाल कार्कीले जानकारी दिए ।

उनको पेटमा सात महिनाको बच्चा रहेको छ । एक्कासी श्वास प्रश्वासमा समस्या देखिएपछि जेठ ८ गते उनलाई पाल्पा लगिएको थियो । नौ गते गरिएको एन्टिजेन्ट परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D