gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

कोरोना महामारीले तम्घासको रोपाइँ जात्रा भएन

अनिल खत्री
१५ भदौ, गुल्मी । श्रीकृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित गरिने रोपाइँ जात्रा भएन् । कृष्ण जन्माष्टमीको अर्को दिन मनाइने रोपाइँ जात्रा कोरोना महामरीका कारणले चलेको निषेधाज्ञाले गर्दा नगरिएको हो ।

फाइल फोटो


तम्घासमा रहेका बिभिन्न क्लव संघसंस्थाहरु मिलेर बिबिध कार्यक्रम सहित रोपाई जात्रा गरेर मनाउने प्रचलन थियो । क्लव, मन्दीर व्यवस्थापन समितिले श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्याव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक कार्यक्रम गर्ने गर्दर्थे ।

जात्रा तम्घास बजारका बिभिन्न स्थानसँगै चिदिचौर खेल मैदानमा पुगेर रोपाइँका बेला गाइने वाली गीतहरु सहित बिभिन्न हास्य व्यग्य कार्यक्रमहरु पनि गरिने गर्दर्थे । रोपाइँ जात्रा तथा बिबिध साँस्कृतिक कार्यक्रममा बिभिन्न बिभिन्न घटनाक्रमसँग समन्धी हाँस्य व्याग्य प्रस्तुति, खेत रोपाइँको क्रममा गाईने वाली भाका गाएर तम्घास बजार रमाईलोमय बन्ने गर्दथ्यो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D