कांग्रेसले गुल्मी सहित ३० जिल्लाका पहिरो पीडितका लागि पठायो सहयोग, गुल्मीमा एक लाख ५० हजार रुपैयाँ

काठमाडौं, भदौ २ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रिय समितिले बाढी पहिरोमा उद्धार र राहतका लागि प्रथम चरणमा ३० जिल्लामा ४५ लाख रुपैयाँ सहयोग पठाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा ३० जिल्लामा एक लाख ५० हजारका दरले सहयोग पठाइएको हो।

‘कांग्रेसले हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा काम गर्दै आएको छ, विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्धार र राहतको जिल्ला स्तरिय अभियानलाई बल पुर्‍याउन ‘स्नेहको सानो सहयोग’का रुपमा उक्त रकम पठाइएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ