gulminews logo
बिहीबार, २०८१ बैशाख २०

एमालेका विष्ट र एकीकृत समाजवादीकी झाँक्रीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

जनार्दन घिमिरे
गुल्मी, मंसिर ०५ । नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको उम्मेदवारी रहेको गुल्मी क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

ईस्मा गाउँपालिका १ अन्तरगत हिमालय मावि केन्द्रबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।

मत गणना कसरी गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेपछि गणना सुरु गरिएको हो ।

सर्वदलीय बैठक बस्न ढिलाइ भएका कारण मत गणना गर्न ढिलाइ भएको थियो । गुल्मी क्षेत्र नम्बर–२ मा १ लाख ४ हजार ३ सय २७ मतदाता मध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ ।

गुल्मी २ मा सत्ता गठबन्धनको तर्फबाट रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्णराज विष्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D