gulminews logo
मंगलवार, २०८१ बैशाख २५

एनएमबीले दियो क्याम्पसलाई कम्प्युटर

गंगा खड्का
गुल्मी । एनएमबी वैंक तमघास शाखाले रेसुंगा बहुमुखी क्याम्पसमा पुस्ताकलय स्थापनाको लागि एक लाख रुपैयाँ बरबरको कम्प्युटर हस्तान्तरण गरेको छ । शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुस्ताकलयमा कम्प्युटर उपलब्ध गराएको तमघास शाखाका प्रवन्धक प्रविन अधिकारीले जानकारी दिए । पछिल्लो समय पुस्ताकलयमा ईमेल र ईन्टरनेटको माध्यमबाट विद्यार्थीले धेरै कुरा सिक्ने भएकाले ई–लाईब्रेरी स्थापना गर्न लागेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताए ।

कम्प्युटर हस्तान्तरण गर्दे एनएमबी वैंकका प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जज । तस्विर : गंगा खड्का

एनएमबी वैंकका प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जनले वैंकले समाजमा सकारात्मक भुमिका खेल्न सक्ने बताए । उनले सामाजिक उत्तरदायित्व सवै व्यक्ति र संस्थाले गर्न सके समाजको सकारात्मक विकास र परिवर्तन हुने उल्लेख गरे । रेसुंगा बहुमुखी क्याम्सका प्रमुख हरि बहादुर खत्रीलाई एनएमवी वैंक प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जनले तिन सेट कम्प्युटर हस्तान्तरण गरेको एनएमबी वैंक तमघास शाखाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D