gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल निर्वाचित

अनिल खत्री
२४ पुस, गुल्मी । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा इश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३० औं साधारण सभाले पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

समतिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा इश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा बिष्णु अधि कारी, सह–कोषाध्यक्षमा इश्वरी कंडेल निर्वाचित भएका हुन् ।

जिल्लामा व्यपारीहरुको छाता संगठनमा राजनितिक दल समर्थक व्यापारीहरु बिभाजित भएका छन् । गुल्मी उद्योग बाणिज्य संघमा नेकपा एमाले समर्थक व्यपारीलेहरुले भने सहभागिता जनाएका छैनन् ।

जिल्लामा अहिले बाणिज्य संघसँगै चेम्बर अफकमर्श र उद्योग संघ बिस्तार भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D