gulminews logo
शनिबार, २०८१ बैशाख २२

ईस्मा गापाको प्रमुख र उपप्रमुखमा गठबन्दनका तर्फबाट कांग्रेसका खड्का र कुँवरको अग्रता

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको ईस्मा गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका भगतसिंह खड्काले १ हजार १ सय ४३ मतका साथ अग्रता बनाएका छन् ।

पछील्लो अप्डेट अनुसार इस्मा गाउँपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच चुनावी गठबन्धनका साझा उम्मेदवार खड्काले रुख चिन्हमा १ हजार १ सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा ए.सीले ९ सय ८९ मत ल्याउंदै उनलाई पछ्याईरहेका छन् ।

उता उपप्रमुखमा पनि रुख चिन्हबाट चुनाव लडेकी गठबन्दनकी उम्मेदवार नेपाली कांग्रेसकी पार्वती कुँवरले अग्रता लिएकी छन् । कुँवर एमालेकी बिमला खत्री भन्दा ३ सय १६ मतले अगाडि छिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D