gulminews logo
मंगलवार, २०८० चैत्र ६

इस्मामा बर्षाले घर भत्किदा एक जना घाइते

टोपलाल अर्याल
१ असार। बर्षाले घर भत्किदा इस्मा गाउँपालिका ५ मैदानमा एक जना घाइते भएका छन । दुई दिनदेखिको अविरल बर्षाले राजेश परियारको निर्माणाधिन घर भत्किएपछी उनकी श्रीमती जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पान्डेयले जानकारी दिए ।

घर भित्र पुरिएकी परियारको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ । त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भत्किएको छ । तर मानवीय क्षती भएक छैन । अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकाश सडक अवरुद्ध भएका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D