gulminews logo
शुक्रबार, २०८० चैत्र १६

आगामी सोमबार रेसुङ्गा नगरपालिकामा एकादशीको बिदा, सबै कार्यालय तथा बिद्यालय बन्द हुने

सन्जु काउछा
कार्तिक २७ । एकादशीको अवसर पारेर आगामी सोमबार अर्थात कार्तिक २९ गते रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । हरिबोधिनी एकादशी २०७८ को पावन अवसर पारेर नगरपालिकाले सार्वजनिक बिदा दिन लागेको हो ।

रेसुङ्गा क्षेत्रको धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएको हुँदा रेसुङ्गा नगरकार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिन लागेको नगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक बिदा सम्बन्धी सुचनामा जनाईएको छ ।

“कार्तिक २९ गते सोमबारका दिन नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरू, नगरकार्यपालिका कार्यालय मातहतका बडा कायार्लयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने निर्णय भएको छ”, रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लिराज भुषालद्वारा हस्ताक्षरित सुचनामा जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D