gulminews logo
मंगलवार, २०८१ बैशाख ११

अबरुद्ध रिडी–रुद्रवेणी–वामी सडक एकतर्फी सञ्चालनमा

अनिल खत्री
१२ साउन, गुल्मी । अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ को कालिगण्डकी करीडोर सडक अन्र्तगत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अबरुद्ध भएको थियो ।

पहिरो हटाउन स्काभेटहरु प्रयोग गरिए पनि पानीपर्ने क्रम चलिरहेकाले ३ दिनपछि सोमबार साँझबाट मात्रै सडक सुचारु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अबरुद्ध भएपछि बिभिन्न गनतव्यमा हिडेका सवारी साधान र यात्रुहरु अलपत्र परेका थिए ।

अविरल वर्षका कारण बर्षाले गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिम र अबरुद्ध बनेका छन् । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D