gulminews logo
शनिबार, २०८१ बैशाख ८

अबदेखि कहिल्लै भोट माग्न आउने छैनौ: कमलराज श्रेष्ठ

हुमाकान्त पोख्रेल
गुल्मी, २४ मङ्सिर । गुल्मी क्षेत्र नं. १ प्रदेश सभा “ख” बाट निर्वाचित नेकपा एमालेका नेता कमल श्रेष्ठले अब देखी कहिल्यै जनताहरुमाझ भोट माग्न नआउने बताएका छन् । आईतवार सदरमुकाम तम्घासमा आयोजित बामगठबन्दनको संयुक्त विजय सभालाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
kamal shrestha
“तपाइहरुले हामीलाई काम गर्न पठाउनुभएको हो, त्यसैले हामी काम गरेर देखाउछौ”, श्रेष्ठले भने, “अबको पाचँ बर्षसम्म तपाइहरुकै सेवामा लाग्छौ, विकास निर्मणका कार्यहरुलाई तिब्रता दिन्छौ ।”
सभालाई सम्बोधन गर्दै श्रेष्ठले आफु जनताको सेवामा लाग्ने र सँगसँगै बिकासका काम्हरुलाई पनि तिब्रता दिने जसको कारणले गर्दा जनताहरुमाझ फेरी आउदाँ फेरी भोट माग्न नपरोस काम हेरेर जनताहरुले यस्तै मतले विजयी बनाउनुहुने आशा पनि ब्याक्त गरे । उनले भने, “अहिलेको कार्यकालमा फेरी तपाईहरुसँग भोट नै माग्न नआउने गरी विकास निर्माणका कामहरु गर्नेछौ ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D