अपांग महिलाको घर निर्माण गर्न लघुबित्तको आर्थिक सहयोग

तिलाचन पाण्डे
गुल्मी, भदौ २ । रेसुंगा नगरपालिका वडा नं ७ की शारीरिक अपांग सीता पन्थीको घर निर्माणका लागि एक संस्थाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अबस्था निकै कमजोर भएकी सीताको घर निर्माण गरिदिनका लागि चौतारी लघुबित्त बित्तिय संस्थाले रु ५० हजारको चेक अपांगको क्षेत्रमा काम गर्दै आएको आशा अपांग केन्द्र मार्फत हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण गर्दै प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले चौतारी लघुबित्त संस्थाले गरेको सानो सहयोगले उहाँको घर निर्माणमा ठुलो सहयोग पुग्ने भन्दै सहयोगी हातहरुलाई अगाडी बढाउन आग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ