gulminews logo
शनिबार, २०८१ बैशाख १५

अनेरास्ववियुको स्थायी कमिटीमा गुल्मीबाट काशि पाण्डे मनोनित

अनिल खत्री
२५ असोज, गुल्मी । नेकपा एमाले को विधार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको स्थायी कमिटीमा गुल्मी जिल्लाबाट काशि पाण्डे मनोनित भएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकले सचिवालय सदस्य समेत रहेका पाण्डेलाई स्थाई कमिटीमा मनोनित गरेको हो ।

अनेरास्ववियुमा स्थाई कमिटीलाई महत्त्वपूर्ण कमिटीको रूपमा लिईन्छ । पाण्डे लामो समयदेखि अनेरास्ववियु गुल्मीमा सक्रिय र विधार्थीमाझ लोकपिय्र नेताका रूपमा मानिन्छन् । पाण्डे अनेरास्ववियु को २२ औं राष्ट्रिय माहाधिवेशनबाट अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोगमा निर्वाचित भएका थिए ।

त्यस पश्चात अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै अहिले स्थायी कमिटीमा निर्वाचित भएका हुन् ।

स्थायी कमिटीमा मनोनित भएपछि पाण्डेले आफु समग्र विधार्थीहरूको हकहितको लागी अझै गतिका साथ लाग्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D