३५ औँ बर्ष पुगेको अवसरमा आज बिद्युत प्राधिकरण गुल्मी बन्द हुने

अनिल खत्री
गुल्मी, १ भदौ । नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले १ दिन कार्यालय बन्द गर्ने जनाएको छ । यहि भदौ १ गते एक दिनलाई नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रको कार्यालय बन्द रहने गुल्मी बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

नेपाल बिद्युत प्राधिकरणले ३५ औं वर्ष पुरा गरेको अबसरमा अत्याबश्यक मर्मतको सेवा बाहेक कार्यालय बन्द गर्ने जनाएको छ । साथै केन्द्रले एक सूचना मार्फत ३५ औं वर्ष पुरा गरेको अबसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा सहयोगीहरुमा शुभकामना दिएको छ ।

भदौ २ गतेबाट भने नियमित सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ