gulminews logo
बिहीबार, २०७९ भाद्र २

स्वर्गीय महतको सम्झनामा इस्मामा शोक सभा सम्पन्न

टोपलाल अर्याल
गुल्मी, ३१ असार । नेकपा इस्मा गाउँपालिमा वडा न ६ वडा कमिटीको आयोजनामा शोक सभा सम्पन्न भएको छ । इस्मा गाउँपालिका वडा न ६ का ज्ञान बहादुर महतको ७८ बर्षमा असार २६ गते निधन भएको थियो ।

महतको हृदयघातका कारण सहिद गंगालाल हृदय रोग केन्द्र काठमाडौमा उपचार भैरहेको थियो । दिबंगत ज्ञान बहादुर महत इस्मा गाउँपालिकाका योजना अधिकृत नारायण महत, रघुनाथ आदर्श बहुमुखी क्याम्पस कैलालीका उपप्रध्यापक झबिन्द्र महतका बुवा हुन् ।

शोक सभामा नेकपा गुल्मीका सचीव वीर बहादुर कार्की, जिल्ला समन्वय समिती प्रमुख तथा नेकपा जिल्ला कमिटी सदस्य लक्षमन पराजुली, इस्मा गाउँपालिका प्रमुख तथा नेकपा जिल्ला सदस्य लक्षमन बिष्ट, हिरा एसि, इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्री, जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरी, इस्मा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु लगायतले स्वर्गीय महतको तस्वीरमा माल्यार्पन गर्दै शोक मन्तव्य व्यक्त गरे ।

सबै बक्ताहरुले ज्ञान बहादुर महतले समुदाय पुराएको योगदानको चर्चा गरेका थिए । उनी अम्मरपुरका करिब एक दर्जन सघ सस्थाको नेतृत्वमा रहेर काम गरिएकाअ थिए ।

नेकपा वडा कमिटी अध्यक्ष नारायण पराजुलीको अध्यक्षता रहेको शोक सभाको संचालन कृष्ण घिमिरेले गरेका थिए ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D