मुख्य हेडलाईनसडक खबर

सिद्धबाबामा ढुङ्गा खस्दा बुटवल तानसेन सडक अबरुद्ध

२९ पौष, बुटवल । बुटवल पाल्पा सडक खण्ड केहिबेर अघिबाट अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनाएको हो ।

सडक पुर्णरुपमा अबरुद्ध हुदा दुबैतर्फ सबारि साधनको लामो लाईन लागेको छ । ढुंगा खस्दा कुनै मानबिय क्षति नभएको र सडक खुलाउने प्रयास भैरहेको ईलाका प्रहरि कार्यालय बुटवलले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D