gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

सर्वोच्च अदालतको फैसला बिरुद्ध तम्घासमा राके जुलुस प्रर्दशन

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
२८ असार, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा सर्वोच्च अदालतको फैसला बिरुद्ध राके जुलुस सहित प्रर्दशन गरेका छन् । नेकपा एमालेको निकट युवा संघ गुल्मीको आयोजनामा प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध सोमबार साँझ राके जुलुससहित प्रर्दशन गरेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्ध नाराबाजी गर्दै राके जुलुससहित प्रर्दशन गरेका थिए । युवा संघका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडीे नाराबाजी सहित राके जुलुस प्रर्दशन गरिएको युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D