gulminews logo
बिहीबार, २०७९ असार १६

सभामुखले संसदलाई पार्टी कार्यालय बनाए : नेता बिष्ट

गुल्मी, १३ पुस । नेकपा एमालेका केन्द्रिय सचीव गोकर्ण बिष्टले सरकारले संसद बन्द गरेर न्यायलयको कुटाकुट हेरेर बसेको आरोप लगाए । उनले सभामुखले सम्मानित संसदलाई पार्टी कार्यालय जस्तो बनाएका कारण महिनौ जनताको आवाज बोल्ने संसद अवरुद्ध भएको बताए ।

संसद खुलाउने बिषयमा एमालेसग सभामुखले कुनै छलफलनै नगरेर उल्टै एमाले विरुद्धको घेराबन्दीमा मलजल गरिरहेको बिष्टको आरोप छ । उनले नेकपा एमाले इस्मा गाउँकमिटीको पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै सरकार बम्पर उपहारमै मख्ख परिरहेक्क बताए । उनले सत्तामा रहेका दल गठबन्धनको सपना देखेर बिकास र समृद्धिको पक्षमा भन्दा मन्त्रालय फुटाएर मन्त्री बन्ने र बनाउने होडमा रहेको बताए ।

माधब र प्रचण्डको आबेकसंग २३ सिटमा सिमित काङ्ग्रेसले सरकारको नेतृत्व पाएको सन्दर्भ उल्लेख गर्दै एमालेसग छुट्टाछुट्टै लड्ने हिम्मत कुनै दलमा नरहेको बताए ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D