सत्यवतिका पहिरो पिडितको लागि नगद सहित राहत सामग्री हस्तान्तरण ।

कौरव खत्री
गुल्मी २६ साउन। गुल्मी सत्यवतिका पहिरो पिडितहरुका लागि नगद सहित विभिन्न सामाग्रीहरुका हस्तान्तरण गरिएको छ ।

शनिवार ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्रध्यापक तथा समाजसेवी हरि दर्लामीको सक्रियतामा सत्यवति गाँउपालिका वडा नं. ३ ठूललुम्पेकका पहिरो पिडितहरुका लागि कारिटास सुजरल्याण्डबाट ५ थान टेन्ट,सिलपाउलिन २२ थान,टरपाउलिन ११ थान,रचिार्जलेवल लालटिन ८० थान गरि करिव ८लाख,५० हजार मूल्य बरावरको सामाग्री समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरेका थिए ।साथै मगर इन्जिनियरर्स आकिटेक्स र गुल्मीको रिमुवादेखि हाल काठमाण्डौमा बस्दै आएका रिमुवाबासीहरु तथा शुभचिन्तकबाट संकलन गरिएको रकम ३लाख,५हजारको नगद चेक समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण समेत गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ