gulminews logo
बुधबार, २०७९ असार १५

श्रीमानद्वारा श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

विवश विष्ट
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीलाई करणी गरेको आरोपमा पक्राउ परेका छन । गाउँपालिकाको वडा नम्बर ४ पुरका एक पुरुषलाई प्रहरीले प्रकाउ गरेको हो । २५ बर्षिय पिडित श्रीमतीले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले इलाका प्रहरी कार्यालय पुर्कोटदहमा जाहेरी दिएपछि प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ परेका पुरुषलाई वैवाहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D