गुल्मी जिल्लाको एक घना जंगल पनि रहेको प्रसिद्ध तिर्थ स्थल रेसुंगामा बिहिबार बेलुका देखि भिषण आगलागी भैरहेको छ । हिजो बेलुका देखि नै आगोलागी भएको भनिए पनि आज दिउसो मात्र नेपाली सेनाको टोलि आगोलागी भैरहेको स्थान तिर गैसकेको बताइएको छ । सर्वसाधरणले हिजै राति देखि टाढैबाट खिचिएका फोटोहरु सामाजिक संजालमा राखिरहेका छन् ।


