घटना-दुर्घटनाजिल्ला समाचारमुख्य हेडलाईन

रेसुङ्गामा भिषण आगलागी

गुल्मी जिल्लाको एक घना जंगल पनि रहेको प्रसिद्ध तिर्थ स्थल रेसुंगामा बिहिबार बेलुका देखि भिषण आगलागी भैरहेको छ । हिजो बेलुका देखि नै आगोलागी भएको भनिए पनि आज दिउसो मात्र नेपाली सेनाको टोलि आगोलागी भैरहेको स्थान तिर गैसकेको बताइएको छ । सर्वसाधरणले हिजै राति देखि टाढैबाट खिचिएका फोटोहरु सामाजिक संजालमा राखिरहेका छन् ।

राजेन्द्र अर्यालको फेसबुकबाट।
राजेन्द्र अर्यालको फेसबुकबाट।
भुमिश्वर चुन्दालिको फेसबुक।
थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D