रेसुङ्गामा फेरी अर्को स्थानबाट आगलागी

प्रेम सुनार
गुल्मी, फागुन ३० । गुल्मीको रेसुङ्गा वन क्षेत्रमा फेरी अर्को स्थानबाट आगलागी भएको छ । हिजो दिउँसो देखि गुल्मीको रेसुङ्गा वन क्षेत्रमा लागेको राती अवेर सम्म अनी आज विहान ११ वजे सम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधरण जुटेर नियन्त्रणमा लिएका थिए ।

अहिले दिउँसो फेरी तल साउनेको जंगलमा आगोलागीको खवर प्राप्त हुनासाथ उनै सुरक्षा निकायहरुलाई लगेर आफुहरु नियन्त्रणका लागि त्यस तर्फ जान लागेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपती सेनानी जनमतबहादुर कार्कीले सेनाको टोलि पठाई सकिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ