gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

रेसुङ्गामा अनेमसंघ (क्रान्तिकारी) को पुर्नगठन

हुमाकान्त पोखरेल
गुल्मी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट महिलाहरुको संगठन अनेमसंघ (क्रान्तिकारी) रेसुङ्गा नगरकमिटीको पुर्नगठन गरिएको छ । शुक्रबार सम्पन्न भएको भेलाबाट सरस्वती भुसालको अध्यक्षतामा २१ सदस्ययीय अनेमसंघ क्रान्तिकारी) रेसुङ्गा नगरकमिटीको गठन गरिएको हो ।

उपाध्यक्षमा गीता बुचा, सचिवमा ममता महाकिम, सह–सचिवमा सिजन पोखरेल र कोषाध्यक्षमा माया आचार्य लगायत अन्य सदस्यहरु सर्वसम्मत निर्वाचित गरिएको संगठनकी निवर्तमान अध्यक्ष सीता विश्वकर्माले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संगठनकी जिल्ला अध्यक्ष एवम् पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य बिनिता रोका मगरले पार्टी र सरकारले महिलाहरुको पक्षमा गरेको कामको चर्चा गरेकी थिइन् ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D