रिडीको प्रसिद्ध ऋषिकेश मन्दिरका पुजारीको निधन

चुरामणी तिमेलसेना
जेठ ३२ । ऋषिकेश मन्दिरका पुजारी रेश्मिराज भट्टराईको निधन भएको छ ।

यो पनि पढ्नुस्: गुल्मीमा व्यक्तिका गाेठ र बारीमा काम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार

तानसेन नगरपालिका १४ पुजेरी गाँउ निवासी पुजारी भट्टराईको ७८ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

लामो समय देखि दम खोकिबाट ग्रस्त पुजारी भट्टराई धेरै पहिले देखी रुरु क्षेत्र धाम रिडीको प्रसिद्ध ऋषिकेश मन्दिरका पुजारी हुनुहुन्थ्यो ।

ऋषिकेश मन्दिरका पुजारी दिवंगत पुजारी भट्टराईको पुस्तेउली परमपरा रहेको अग्रज एवं जानकारहरु बताउँछन् ।

तत्कालिन राजा मणिमुकुन्द सेनले दिवंगत पुजारी भट्टराईको पुर्खालाई पुजारी नियुक्त गरेको र सोहि परमपरा हाल सम्म कायम रहेको बताईन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ