जिल्ला समाचार

रिडिमा भेटियो बेवारिसे बच्चाको शब

रिडि, माघ ७ । रुरु गाउँपालिका वडा न १ रिडिमा बेवारिसे अबस्थामा बच्चाको शब फेला परेको छ। रिडि-अर्घाखाँची सडक खण्डको खहरे खोला नजिक उक्त बच्चाको शब भेटिएको हो । बच्चा कसले फाल्यो सनाखत हुन सकेको छैन । रिडि प्रहरिले अहिले अनुसन्धान गरिरहेको छ । -रुरुनेटवर्कबाट
bewarishe shab

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D