gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

युवतीलाई करणी गर्न खोज्ने पक्राउ

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

हुमाकान्त पोखरेल
गुल्मी, २७ असौज । गुल्मीमा युवतीलाई जबरतस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ परेका छन् । इस्मा गाउँपालका –२ की २१ बर्षिय युवतीलाई करणी गर्न खोजेको आरोपमा बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका –५ का २४ बर्षिया विकास आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रकोटमा एक संस्थामा कार्यरत युवती संस्थाको रकम उठाएर असार २४ गते मजुवातर्फ जाँदै थिइन् । त्यसैबखत साँझ साढे ६ बजेतिर आचार्यले करणीको प्रयास गरेका थिए । परिवारको उजुरीपछि २५ गते प्रहरीले आचार्यलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D