gulminews logo
बुधबार, २०७९ असार १५

मुसिकोट न.पा.मा प्रमुख र उपप्रमुख दुबै एमालेलाई

गुल्मी, जेठ ३ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।

नगरपालिका प्रमुखमा नेकपा एमालेका जीवलाल खरेल जीवन ७ हजार ३९९ मत प्राप्त गरि बिजयी भएका हुन् । खरेलका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार हरिनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गरेका थिए । खरेलले सापकोटाले भन्दा ७९३ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै नगरपालिका उपप्रमुखमा एमालेकै गंगा श्रेष्ठले ७ हजार ११ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी गठबन्धनबाट नेकपा समाजबादीका उम्मेदवार श्रीराम महतले ६ हजार २३२ मत प्राप्त गरेका छन् । श्रेष्ठले महतले भन्दा ७७९ मत धैेरै प्राप्त गरेकी थिईन् ।

मुसिकोटमा यसअघी पनि एमालेकै सोमनाथ सापकोटाले मेयर जितेका थिए ।

यो पनि पढ्नुस्

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D