gulminews logo
शुक्रबार, २०७९ जेष्ठ १३

मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि

सागर भण्डारी
मुसिकोट, असोज १९ । गुल्मीको मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ । सक्रंमित सबै समुदायस्तरका रहेका छन् । नगरपालिकाका एक वडाध्यक्ष,एक कार्यपालिका सदस्य र अन्य स्थानीय गरी ११ जनमा सक्रंमण पुष्टि भएको प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

सक्रंमितहरु वडा नं १,३ र ४ नं वडाका रहेकाा छन् । कोभिड १९ परिक्षण प्रयोगशाला तम्घासमा गरिएको परिक्षणमा उनीहरुको रिपोट पोजेटिभ अाएको र सबै अहिले होम अाईसुलेसनमा रहनुभएको भण्डारीले जानकारी दिनुभयो ।

केही समय अगाडि नगरपालिकामा कार्यरत १० जना कर्मचारी सहित १७ जनामा सक्रमण पुष्टि भएको थियो । अहिले उहाँहरु सबै निको भएर दैनिकीमा फर्किसक्नुभएको छ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D