gulminews logo
बिहीबार, २०७९ असार १६

मध्यरातमा मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं, जेठ ०५ । सरकारले प्रतिनिधिसभा विघटनको राष्ट्रपति समक्ष सिफारिस गर्दै चुनाव घोषणा गरेको छ । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको बैठकले चुनाव घोषणा गरेको हो। कात्तिक २६ र मंसिर ३ का लागि दुई चरणमा प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ।

यसअघि पनि ओली सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको थियो। पुस ५ मा विघटन गरिएको प्रतिनिधिसभा फागुन ११ मा सर्वोच्च अदालतले बदर गरिदिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसधा विघटन गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा विघटन हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ओली र काँग्रेस सभापति शेरबहादुर देउवा दुबैले गरेको दावी खारेज गर्दै चुनाव घोषणाका लागि वातावरण तयार पारेकी थिइन् ।

यो पनि पढ्नुस्

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D