gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

मदाने १ मा कांग्रेसबाट २७ बर्षिय चन्द वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत

विवश विष्ट
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकाका २७ वर्षिय युवा सुशील चन्द वडा नम्बर १ को अध्यक्ष उम्मेदवार नेपाली काङ्ग्रेसबाट सर्वसम्मत चयन भएका छन ।

लामो समय देखि नेपाली काङ्ग्रेस अग्लुङ्गबाट नेपाली राजनीति गर्दै आएका चन्द शुक्रबार सर्वसहमति वडा अध्यक्ष पदको उम्मेदवारका लागि चयन भएको नेपाली काङ्ग्रेस अग्लुङ्गका सभापति पुर्ण खत्रीले जानकारी गराएका छन । सानै उमेर कक्षा ८ मा पढ्न बेला नेपाल विद्यार्थी संघमा आबद्ध चन्द नेपाली काङ्ग्रेसबाट राजनीतिमा होमिएको १ दशकसम्म समाजमा समाजसेवाका कार्य समेत गर्दै आएका छन ।

नेपाली काङ्ग्रेस पार्टीबाट अध्यक्षका लागि आंकाक्षी अन्य व्यक्तिहरुले जनाएपनि पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएको खण्डमा आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने गरी राजनीतिमा सक्रिय भएको भन्दै उनले उक्त उम्मेदवारी दिने बताए छन ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D