gulminews logo
बिहीबार, २०७९ भाद्र २

भिरबाट लडेर एककाे मृत्यु

हुमाकान्त पाेखरेल

२२ असार, गुल्मी । गुल्मीकाे धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेकमा भिरबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ । जैसिथाेक पिपलनेटा निवासि ४४ बर्षिया नारायण परियारकाे मृत्यु भएकाे वडासदस्य गाेपाल कुँवरले जानकारी दिए । अहिले मृतककाे शब पाेष्ट मार्टमका लागि तम्घास ल्याइएकाे छ । भने घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D