मुख्य हेडलाईन

भिडियो: यसरी निस्किए रवि लामिछाने, निस्किना साथ मिडियामा यसो भने

काठमाडौं, ९ भदौ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख रुपैँया धरौटीमा छुटेका छन् ।

सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।

हेरौँ उनी हिरासतबाट निस्कँदै गर्दाको यो दृष्‍य:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D