घटना-दुर्घटनाजिल्ला समाचार

ब्रेकिङ्ग : शान्तिपुरबाट तम्घास आउँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु

यो पनि पढ्नुस्: जिप दुर्घटनाका मृतकहरुको सनाखत (अप्डेट)

साउन १३, तम्घास । शान्तिपुरबाट तम्घास आउँदै गरेको जिप मुसिकाेट नगरपालिका ४ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । जिपमा १० जना यात्रु सवार थिए ।

बिस्तृत जानकारी आउन बाँकी।

सच्याईएको: यसअघिको पोस्टमा भुलवश अन्यथा भएकोमा सच्याईएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D