gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

बिद्युत प्राधिकरण महसुल काउन्टर अझै ५ दिन बन्द हुने

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
३१ असार, गुल्मी । नेपाल बिद्युत प्राधिकरण गुल्मी बिरतण केन्द्रलेमहसुल संकलन काउन्टर बन्द गर्ने भएको छ । साउन १ गतेदेखि रिडिङमा लागू हुने गरी नयाँ बिद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर बिलिङ सिस्टममा एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले ५ दिन आय संकलन काउन्टर बन्द गर्ने गुल्मी बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

प्राधिकरणको जारी सूचना अनुसार असार ३१ गतेदेखि साउन ४ गतेसम्म संकलन काउन्टर बन्द गर्ने भएको छ । काउन्टर बन्दबाट ग्रहक वर्गमा पर्न गएको असुपबधा प्रति क्षमा प्राथी रहेको गुल्मी बिरतण केन्द्रले जनाएको छ । साउन ५ गतेबाट भने नियमित सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D