बढिगाड खोलामा हाम फालेर एक जना बेपत्ता

अनिल खत्री
२ भदौं, गुल्मी । गुल्मीमा एक जना खोलामा हाम फालेर बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट वडा नम्बर ४ निवासी २५ वर्षिय अर्जुन कार्कीले बढिगाड खोलामा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मनिबहादुर घलेले बताए ।

कार्कीले भुवाचिदि स्थित झोलुङ्गे पुलबाट बढिगाड खोलामा हालेको प्रहरीले जनाएको छ । खोलामा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ