gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक

गुल्मी, २८ पुस । पूर्वमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्ट तथा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टलाई मातृशोक परेको छ ।

गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी गोकर्ण विष्ट तथा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । उनको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।

केही दिन अघि स्वास्थ्यमा सामान्य समस्या देखा परे पनि पछिल्लो समय ठिक हुदै गएको र आज अचानक दुःखद घटना घटेको इस्मा गाउँपालिका अध्यक्ष तथा उनका छोरा लक्ष्मण विष्टले बताए ।

भोली बुधबारसम्म पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मी आउने र छल्दीखोलामा अन्त्यष्टी तैयारी रहेको परिवार स्रोतले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D