gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल गुल्मी आउँदै

गुल्मी, चैत ८ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल गुल्मी आउने भएका छन् । जिल्लामा सन्चालन हुन गईरहेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न नेपाल गुल्मी आउन लागेका हुन् ।

आगामी शनिबार अर्थात चैत १२ गते तम्घास स्थित इन्द्रेणी पार्टी प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सन्चालन हुन गईरहेको छ । सोही भेलालाई पार्टीका केन्द्रिय अध्यक्ष नेपाल लगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादी, गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D