मुख्य हेडलाईन

नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन

काठमाडौं, चैत १३ । नेपाली काँग्रेसका नेता नविन्द्रारज जोशीको ५७ वर्षकाे उमेरमा निधन भएको छ । उहाँकाे साँझ ८ः२४ बजे उहाँकाे निधन भएकाे नर्भिक अस्पतलाले जानकारी गराएको छ । केही समय पहिले मस्तिष्काघातका कारण गम्भीर विरामी पर्नु भएका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको सरकारी संचारसँस्था गोरखापत्रले खबर छापेको छ ।

उहाँ यस अघि नेपाली काँग्रसका तर्फबाट उद्योगमन्त्री रहनु भएको थियो । उहाँका श्रीमती र एक छाेरी हुनुहुन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D