gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

नेकपा एकीकृत समाजवादि मुसिकोटको नगर भेला सम्पन्न, अध्यक्षमा घिमिरे

गुल्मी, चैत २४ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मुसिकोट नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । शुक्रबार वामिटक्सारमा सम्पन्न भेलाले नगर कमिटी समेत गठन गरेको छ । नवगठित नगर कमिटीको अध्यक्षमा मदनदीप घिमिरे रहेका छन् ।

२९ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा थमन बहादुर गाहा र यमभक्त खरेल, सचीव बिष्णु सारु, उप-सचीव कृष्ण भट्टराई र मन्जु परियार रहेका छन् ।

भेलाकै अवसरमा एमालेबाट निर्वाचित वडा नं ३ का वडाध्यक्ष कर्णध्वज जि.सि, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद छन्तेल, मुसिकोट नगरपालिका वार्ड नं २ का वडा सदस्य चुरा बहादुर पछाइ, नेकपा एमाले २ नं वडा कमिटी अध्यक्ष हरि बहादुर कुंवर लगायत एकीकृत समाजवादिमा समाहित भएको पार्टीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D