gulminews logo
बिहीबार, २०७९ असार १६

नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २२ कार्तिक । गुल्मीमा आफ्नै नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडा न. २ पिपलधाराका ७३ बर्षिया कृष्ण बहादुर घर्तीको ज्यान गएको हो । उनका नाती २० बर्षिया विजय घर्तीले चलाएको लु १ ज १७१२ नम्बरको जीपले ठक्कर दिदाँ आफ्नै घरअगाडी बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राज कुमार रावलले जानकारी दिए ।

चालक विजयलाई प्रहरीले नियन्णमा लिएको छ । उनलाई सवारी दुर्घटना अन्तरगत मुद्धा चलाई कारवाही हुने रावलले जानकारी दिए ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D