जिल्ला समाचारफोटो फिचर

नवमीका दिन गुल्मीका कुन कोटमा कस्तो देखियो? हेरौ फोटोहरु

नवरात्रीको नवौँ दिन आज देशभरका शक्तीपिठहरुमा दुर्गा माताको पूजाआजा गरेर मनाईयो । यसै अवसरमा गुल्मीका पनि बिभिन्न कोट, दुर्गामन्दिर तथा शक्तीपिठहरुमा राँगा-पाठा, कुखुरा, कुभिण्डा लगायतको बली सहित पूजाआजा गरेर मनाईयो । वामिकोट, मुसिकोट, हस्तिचौर उजुङकोट, चन्द्रकोट, इस्माकोट लगायतका स्थानहरुमा नवमीको दिन कस्तो देखियो ? हेरौँ सामाजिक सन्जालमा प्राप्त केही तस्बिरहरु:

jubhung


तपाईंहरुसँग पनि यस्तै फोटोहरु छन भने हामीलाई [email protected] मा वा हाम्रो फेसबुक पेजमार्फत पठाउन सक्नुहुनेछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D